जोकोभिच क्वाटरफाइनलमा
सोमबार, असार २१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा सोमबार अमेरिकाका चिलीका क्रिस्टियन गारिनलाई पराजित गर्दै जोकोभिचले अन्तिम आठमा स्थान बनाएका हुन् ।
विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले क्रिस्टियनलाई ६-२,६-४ र ६-२ को सेटमा पराजित गरे ।
१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।
पाँच पटक च्याम्पियन जोकोभिचले अब हंगेरीका मार्टोनसँग खेल्ने छन् ।
मार्टोनले एन्ड्री रुभलेभलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)