सोमबार, ११ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अष्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै

आइतबार, ३० जेठ २०७८खेलपाटी संवाददाता
अष्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै
Loading ad...
mustang rice ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज(आइतबार) राति अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह 'सी' मा रहेका दुई देशबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। अष्ट्रिया आज नर्थ म्यासेडोनियालाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । यता, पहिलो पटक युरोपको ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनिया समेत सुरुवाती खेलमा राम्रो छाप छाड्न चाहन्छ ।

अष्ट्रियाका कप्तान जुलियन बाउम्गार्टलिङगर र स्ट्राइकर मार्को आर्नोटोभिक दुबै चोटमुक्त हुँदै टिममा फर्किएका छन्  । पहिलो पटक ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियालाई खेलाडीको चोटको समस्या हुनेछैन ।

यस खेलमा दुई खेलाडी प्लेयर्स टु वाचमा रहने छन्।

मार्को आर्नोटोभिक –

अष्ट्रियाका मार्कोले पछिल्लो युरोकप छनोटको ८ खेलमा ६ गोल गरेका छन् भने १ पास उपलब्ध गराएका छन् । ३२ वर्षीय स्ट्राइकर व्यवसायिक फुटबल चीनको चाइनिज सुपर लिगमा सांघाई पोर्टबाट खेल्ने गर्छन् । ६ फिट ४ इन्चका मार्को नर्थ म्यासेडोनियाका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । मार्कोसँग इन्टर मिलान, स्टोक सिटी, वेष्ट हाम युनाईटबाट खेलेको अनुभव समेत छ । मार्कोले देशका लागि ८८ क्याप जित्दा २६ गोल गरेका छन् ।

गोरान पाण्डेभ –

नर्थ म्यासेडोनियाका अनुभवी स्ट्राइकर हुन् गोरान पाण्डेभ । ३७ वर्षीय यी अट्याकरले अष्ट्रियाविरुद्ध महत्वपूर्ण भूमिका खेल्न सक्छन् । नर्थ म्यासेडोनियाका लागि ‘डेन्जर फिनिसर’ का रुपमा चिनिदै आएका गोरान इटालियन सिरि 'ए' क्लब जेनोआबाट व्यावसायिक फुटबल खेल्ने गर्छन ।

गोरानले युरो कपको छनोट खेलमा २ गोल गरेका थिए । ६ फिट अग्ला कप्तान गोरान ३७ गोल गर्दै नर्थ म्यासेडोनियाका सर्वाधिक गोलकर्ता समेत हुन् ।

इटाली क्लब लाजियोबाट आफुलाई चर्चामा ल्याएका गोरानले नापोली, गालातासारे, इन्टर मिलानबाट खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट ११९ खेल खेलेका छन् । सेन्टर फर्वाड तथा राईट विंगर दुबै भूमिका सहजै निभाउने गोरान अष्ट्रियाका लागि घातक सावित हुन सक्छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

रेनुले एसियाली पारा खेलकुद खेल्ने

रेनुले एसियाली पारा खेलकुद खेल्ने

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

काङ–इन ली अन्ततः एट्लेटिकोमा

काङ–इन ली अन्ततः एट्लेटिकोमा

जितको खोजिमा नेपाल

जितको खोजिमा नेपाल