प्रिमियर लिगको 'ट्रान्सफर विन्डो' खुला
बुधबार, जेठ २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको 'समर ट्रान्सफर विन्डो' (खेलाडी खरिद-बिक्री प्रक्रिया) आजबाट खुला भएको छ ।
प्रिमियर लिगले जुन ९ बाट औपचारिक रुपमा ट्रान्सफर विन्डो खुलेको जनाएको छ ।
ट्रान्सफर विन्डो आगामी अगस्ट ३१ मा बन्द हुने प्रिमियर लिगले जनाएको छ ।
१२ हप्ताको यस अवधिमा प्रिमियर लिग क्लबले खेलाडी किनबेच गर्ने छन् ।
प्रिमियर लिगको २०२०/२१ सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
सन् २०२१/२२ को सिजनको खेल तालिका भने सार्वजनिक गरिएको छैन ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)