सोमबार, ११ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हालाण्ड किन्ने चेल्सीको प्रयास

मंगलबार, २५ जेठ २०७८खेलपाटी संवाददाता
हालाण्ड किन्ने चेल्सीको प्रयास
Loading ad...
mustang rice ad

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले युवा फरवार्ड इर्लिङ हालाण्ड किन्न छलफल अघि बढाएको छ ।

प्रशिक्षक थोमस टुचेलले यस समर ट्रान्सफरमा स्टार फरवार्ड किन्ने बताईसकेका छन् । सोही अनुसार चेल्सीले १ सय ७० मिलियन मुल्यका हालाण्ड किन्न छलफल अघि बढाएको हो ।

नर्वेजियन फरवार्डले क्लबमा प्रतिसाता ३ लाख पाउण्डको तलब माग गर्न सक्ने बताईएको छ । लण्डन क्लब चेल्सी टामी अब्राहमलाई डर्टमण्डसंगको छलफलमा अघि सार्ने तयारी गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डले आफ्ना सेन्टर फरवार्डलाई बेच्ने कुनै ईच्छा देखाएको छैन । तर महत्वकाक्षी फरवार्ड हालाण्डले नयाँ गन्तव्यका लागि छलफल अघि बढाउन तयार छन् ।

युरोपियन च्याम्पियन प्रशिक्षक टुचेल हालाण्डसंग छलफल गर्न अघि सरेका छन् । तर हालाण्डलाई किन्न चेल्सीले झण्डै १ सय ७० मिलियन पाउण्ड रकम खर्च गर्नुपर्ने हुन्छ ।
चेल्सीले हालाण्डलाई किन्न ४० मिलियन पाउण्डका टामी अब्राहमलाई प्रस्ताव गर्न सक्छ । अब्राहमलाई चेल्सीले आन्तरिक रुपमा बेच्ने सुचिमा राखेको छ ।

टुचेलले मारिना ग्रानोव्सकिया र चेल्सीका मालिक रोमन अब्रामोविचसंग म्यान्चेष्टर सिटीलाई चुनौती दिन र चेल्सीलाई अघि बढाउन सेन्टर फरवार्डको माग गरेका छन् ।

चेल्सीले नयाँ फरवार्डका लागि तयारी गरिरहेको छ । तर हालाण्डको प्रोफाईल र उमेरले लण्डन क्लबलाई आकर्षित गरेको छ ।

ह्यारी केनलाई प्रतिद्धन्दी क्लब टोटेनहमबाट किन्न चेल्सीलाई गाह्रो छ । अर्का फरवार्ड रोमेलु लुकाकुले गत साता आफु ईन्टर मिलानमै रहने बताईसकेका छन् ।

हालाण्डलाई पछिल्लो समय युरोपका अधिकांश क्लबले चाहेका छन् । डर्टमण्डले २० वर्षिया आफ्ना स्टार अर्को सिजन क्लबमै रहने बताएको छ । तर चेल्सी क्लब टिममा देखिएको अभाव पुर्ति गर्न हालाण्डलाई पहिलो विकल्पमा राखेको छ । हालाण्डले पछिल्लो सिजन क्लबका लागि ४० गोल गरेका थिए ।

डर्टमण्ड क्लबले चेल्सीका अब्राहमको बिषयमा कुनै ईच्छा देखाएको छैन । तर पछिल्लो खेलाडी सरुवा बजारलाई ध्यानमा राख्दै डर्टमण्डले हालाण्डको विल्कप खोज्न सुरु गरिसकेको बताईएको छ ।

चेल्सीका प्रशिक्षक टुचेल समरमा नयाँ फरवार्डलाई समावेश गर्दै टिमलाई पुनसंरचना गर्न चाहेका छन् । सेन्टर फरवार्डको तुलनामा चेल्सीसंग डिफेन्स र मिडफिल्डमा धेरै विल्कप छ । चेल्सीले करिब १४ खेलाडीलाई नयाँ सिजन लोन वा स्थायी रुपमा बेच्न सक्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पोखराबाट शाकिबले खेल्ने

पोखराबाट शाकिबले खेल्ने

नेपालको हारै हार

नेपालको हारै हार

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

रेनुले एसियाली पारा खेलकुद खेल्ने

रेनुले एसियाली पारा खेलकुद खेल्ने

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल