जोकोभिच अन्तिम १६ मा
शनिबार, जेठ २२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा शनिबार भएको खेलमा लिथुनियाका रिकार्डास बेरान्किसलाई हराएर जोकोभिच चौंथो चरणमा पुगेका हुन् ।
विश्व नम्बर एक समेत रहेका जोकोभिचले बेरान्किसलाई ६-१,६-४ र ६-१ ले पराजित गरे ।
अब जोकोभिचले अन्तिम १६ मा इटालीका लोरेन्जो मुसेट्टीसँग खेल्ने छन् ।
लोरेन्जोले आफ्नै देशका मार्कोलाई ३-६,६-४,६-३,३-६ र ६-३ ले पराजित गरे ।
दशौँ वरीयताका डिएगो स्वार्टजम्यान पनि अन्तिम १६ मा पुगेका छन् ।
उनले फिलिपलाई ६-४,६-२ र ६-१ ले पराजित गरे ।
ग्रीसका स्टेफानोस टित्सीपास पनि चौंथो चरणमा पुगेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

