युरोकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा
बुधबार, जेठ १२, २०७८खेलपाटी संवाददाता
एजेन्सी । नेदरल्यान्ड्सले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
नेदरल्यान्ड्सले बुधबार युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
नेदरल्यान्ड्सले ३४ सदस्सीय टिमबाट अन्तिम टिमको घोषणा गरेको हो ।
टोटेनहमका विंगर स्टिभन बर्गवाइनसहित ८ खेलाडी अन्तिम चरणबाट बाहिरिएका छन् ।
युरोमा नेदरल्यान्ड्स समूह 'सी' मा रहेको छ ।
नेदरल्यान्ड्सको समुहमा अष्ट्रिया,युक्रेन र नर्थ म्यासेडोनिया रहेका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)