शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

डिफेन्डर र गोलकिपरको कमजोरीले हार्यौं - प्रशिक्षक महर्जन

मंगलबार, २८ बैशाख २०७८खेलपाटी संवाददाता
डिफेन्डर र गोलकिपरको कमजोरीले हार्यौं - प्रशिक्षक महर्जन
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले डिफेन्डर र गोलकिपरको कमजोरीको कारण धनगढी एफसीसँग पराजित हुनु परेको बताएका छन् ।

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफमा मंगलबार काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको थियो ।

हारपछि प्रशिक्षक महर्जनले डिफेन्डर र गोलकिपरको कमजोरी औल्याए ।

'आजको खेल जितेर फाइनल पुग्ने लक्ष्य थियो । हामीले खेलमा अग्रता लिएका थियौं । डिफेन्डर र गोलकिपरको कमजोरीले गर्दा हामीले तीन मिनेट भित्र गोल खान पुग्यौ,' उनले भने ।

प्रशिक्षक महर्जनले इलिमिनेटरमा राम्रो खेल्दै फाइनल पुग्न प्रयास गर्ने समेत बताए ।

'हामी बाहिरिएका छैनौँ । अझै एक खेल बाँकी छ । अब अर्को खेलमा राम्रो गर्ने प्रयास रहने छ,' महर्जनले थपे, 'आजको खेलमा खेलाडीले धेरै राम्रो खेले । आजको खेलबाट म खुसी छु ।'

इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

Loading ad...
xTreme Energy Drink
कराते टोली जापान लाग्यो

कराते टोली जापान लाग्यो

सगरमाथाको सुखद् सुरुआत

सगरमाथाको सुखद् सुरुआत

एसियन गेम्स तयारी गर्न  योंङगी र इभाना थाइल्यान्ड  प्रस्थान

एसियन गेम्स तयारी गर्न योंङगी र इभाना थाइल्यान्ड प्रस्थान

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

नेपाललाई विशाल लक्ष्य

नेपाललाई विशाल लक्ष्य

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने