शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एनएसएल रोकिदैन - सुदिप शर्मा

शनिबार, बैशाख ४, २०७८खेलपाटी संवाददाता
एनएसएल रोकिदैन - सुदिप शर्मा
Classic Tech Internet Ad

काठमाडौं । नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत शुदिप शर्माले फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) कुनै हालतमा नरोकिने बताएका छन् ।

कोरोनाबाट अन्तराष्ट्रिय खेलकुद प्रभावित भईरहदा एनएसएल प्रमुख शर्माले एनएसएल निर्धारित समयमै आयोजना हुने बताए ।

पहिलो फुटबलको फ्रेन्चाईज प्रतियोगिता बैशाख ११ गतेदेखि जेठ १ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुँदैछ ।

‘सरकारसंग समन्व्य गरिरहेका छौं । सरकारले जस्तो निर्देशन दिन्छ । त्यही अनुसारको मापदण्ड पुरा गरेर प्रतियोगिता गछौं ।’ शर्माले खेलपाटीसंग भने ।

सिईयो शर्माले दर्शक सहितको प्रतियोगिता आयोजना गर्ने तयारी भईरहेको बताए । उनले दशरथ रंगशालामा ५० प्रतिशत दर्शक राखेर खेलाउने योजना रहेको उल्लेख गरे ।
‘राखेपसंगको समन्वयमा ग्याप गरेर राख्छौं । ५० प्रतिशत मात्र दर्शक राखेर पनि खेलाउने योजना छ ।’ उनले भने ।

शर्माले ५० प्रतिशत दर्शक हुँदै शुन्यमा झरेर भएपनि प्रतियोगिता निर्धारित मितिमै हुने बताए । उनले सरकारले जारी गरेका निर्देशन पालना गरेर प्रतियोगिता अघि बढाउने उल्लेख गरे ।

‘अहिलेसम्म ५० प्रतिशत दर्शक राखेर खेलाउने अवस्थामा छौं । तर अवस्था बिग्रदै गएको खण्डमा र नयाँ निर्देशन आएको खण्डमा स्वरुप परिवर्तन गरेर पनि प्रतियोगिता खेलाउँछौ ।’ शर्माले भने ।

नेपालमा पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाईज प्रतियोगितामा ७ टिम सहभागी छन् । शहरलाई फ्रेन्चाईज गरिएको प्रतियोगितामा ललितपुर सिटी, काठमाडौ रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी, विराटनगर सिटी एफसी र पोखरा थन्डर्स रहेका छन् ।

सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरेर सामुहिक अभ्यास समेत सुरु गरिसकेका छन् । अहिले अधिकांश टिमको ध्यान बाहिरबाट राम्रा खेलाडी ल्याउनमा रहेको देखिन्छ । अधिकांश क्लबले छिमेकी भारत हुँदै युरोपबाट विदेशी खेलाडी एनएसएलमा आबद्ध गरेका छन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

Bajaj Pulsar Motorcycle Ad
नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता