फ्रेन्च ओपन एक हप्ता सर्यो
बिहिबार, चैत २६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च ओपन ग्राण्डस्लाम टेनिस प्रतियोगिता एक हप्ता पछि सरेको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै फ्रेन्च ओपन एक साता पछि सारिएको हो ।
अब फ्रेन्च ओपन २४ मे देखि १३ जुनसम्म आयोजना हुनेछ ।
क्ले कोर्टमा खेलिने फ्रेन्च ओपनको मुख्य प्रतिस्पर्धा भने मे ३० बाट सुरु हुनेछ ।
गत वर्ष भने फ्रेन्च ओपन आयोजना भएन ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको हो ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
