शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हाप्किडोको रेफ्री रिफ्रेसर कोर्ष सम्पन्न

सोमबार, १६ चैत्र २०७७खेलपाटी संवाददाता
हाप्किडोको रेफ्री रिफ्रेसर कोर्ष सम्पन्न
Classic Tech Internet Ad

काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघले बैशाखको पहिलो साता काठमाडौंमा आयोजनाको तयारी गरेको चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिपलाई मध्यनजर गरी आइतबार रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

लैनचौरस्थित टेवल टेनिस हलमा भएको कार्यक्रममा ५५ जिल्लाका रेफ्री तथा केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारहिरुको समेत सहभागीता रहेको थियो । रेफ्रीहरुलाई संघका प्रमुख प्रशिक्षक सुस्मिता गुरुङले प्रशिक्षण दिएकी थिइन् ।

यस्तै, संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडो खेलको विकास क्रम, गतिविधि, यसको महत्व, उपलव्धी र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । त्यसअघि जिल्ला तथा प्रदेशहरुले आफ्नो प्रतिवेदन प्रस्तु्त गरेका थिए ।

संघले २०७८ बैशाखको ४, ५ र ६ गते काठमाडौंमा आफ्नो चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आयोजना गर्दै छ । त्यसअघि संघले आइतबार नै आफ्नो टेक्निकल बोर्ड र रेफ्री काउन्सिल गठन गरेको छ । भुवन बुढा मगरको अध्यक्षतामा गठन भएको टेक्निकल बोर्डको सचिवमा प्रविण गुरुङ रहेका छन् । रेफ्री काउन्सिलको प्रमुखको जिम्मेवारी कृष्ण महर्जनलाई दिइएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग