शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महर्जन भन्छन्, 'फाइनलमा स्कोर गर्छौं'

शनिबार, १४ चैत्र २०७७खेलपाटी संवाददाता
महर्जन भन्छन्, 'फाइनलमा स्कोर गर्छौं'
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा गोल निकाल्दै उपाधि जित्ने बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपनि महर्जनले फाइनलमा गोल गर्ने बताएका हुन् ।

'आज बंगलादेशसँग अंक नगुमाउने र अंक लिने रणनीति अपनाएको थिए । तर, पछिल्लो दुई खेलमा स्कोर निस्किएको छैन', महर्जनले भने, 'फाइनलमा स्कोर गर्छौ भन्ने आशा छ ।'

बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल फाइनल पुगेको हो । अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

महर्जनले फाइनल खेल गर या मरको स्थितिमा हुने समेत बताए ।

'बंगलादेश पनि राम्रो छ । फाइनल खेल दुबैका लागि गर या मरकै स्थितिमा हुनेछ,' उनले भने ।

महर्जनले गोल गर्न नसक्नु नेपालको पहिलेदेखिकै कमजोरी रहेको बताए ।

'स्कोर गर्न नसक्ने हाम्रो पहिलो देखिकै कमजोरी हो । अट्याकिङ पोजिसन सुधार्दै लैजानु पर्छ । हामी त्यसमा लागि रहेका छौँ,' उनले भने, 'राम्रो खेलाडीले जुन सुकै पोजिसनमा खेल्न सक्नु पर्छ । त्यसैले खेलाडीको पोजिसन परिवर्तन गर्दा कुनै फरक पर्दैन ।'

यस्तै डिफेन्डर रोहित चन्दले राम्रो खेल्ने प्रयास गरेपनि गोल निकाल्न नसकेको बताए ।

'हामीले सक्दो राम्रो खेल्ने प्रयास गरेका थियौं । बराबरी खेल्यो । सबै खेलाडी खुसी छन्,' उनले भने ।

बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले टिमले राम्रो खेलेको बताए ।

'हामीले राम्रो खेल्यौं । राम्रो टोलिसँग बराबरी खेल्दै फाइनल पुग्यौ,' उनले भने, 'नेपालको डिफेन्सिभ खेल राम्रो थियो ।'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

Loading ad...
xTreme Energy Drink
रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी