शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

शिवपुरी अध्यक्ष गोल्डकप चैत १८ गतेबाट

शनिबार, १४ चैत्र २०७७खेलपाटी संवाददाता
शिवपुरी अध्यक्ष गोल्डकप चैत १८ गतेबाट
mustang rice ad

नुवाकोट । अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता यहि चैत १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहले भाग लिनेछन् ।

शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीमा रहेको आफ्नै फुटबल रंगशालामा खेलाइने प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ ।

प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन तथा आन्तरीक समिक्षा बैठकमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले प्रतियोगिता सञ्चालनका लागि सबै तयारी पुरा भएको जानकारी दिए ।

समिक्षा बैठकमा शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरुले प्रगती विवरण प्रस्तुत गरेका थिए ।

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीको संयोजकत्वमा स्वागत तथा अतिथि सत्कार उप समिति, वडा नं ४ का वडा अध्यक्ष झमकराज गुरुङको संयोजकत्वमा प्रायोजन व्यवस्थापन तथा स्वयंसेवक परिचालन उप समिति, वडा नं. ७ का वडा अध्यक्ष माधव प्रसाद भेटवालको संयोजकत्वमा मञ्च तथा खाना बासस्थान व्यवस्थापन उप समिति, वडा नं. ५ का वडा अध्यक्ष सिताराम थापाको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन उप समिति, वडा नं. २ का वडा अध्यक्ष रुद्र बहादुर गुरुङको संयोजकत्वमा निमन्त्रणा तथा कार्यक्रम सञ्चालन उप समिति र वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर तामाङको संयोजकत्वमा खेलाडी छनौट तथा व्यवस्थापन उप समिति गठन गरिएको थियो ।

प्रतियोगिताका लागि शिवपुरी गाउँपालिकाले खेलाडी छनौट गरेर प्रशिक्षण प्रदान गरिरहेको छ । त्यस्तै अन्य स्थानीय तहले पनि खेलाडी छनौट गरिसकेका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै