मंगलबार, ०२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टोटेनहमको सहज जित

शुक्रबार, ०७ फाल्गुण २०७७खेलपाटी संवाददाता
टोटेनहमको सहज जित
Loading ad...
mustang rice ad

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमले अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

वल्फ्सवर्गरको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लाेस भिनिसियसले एक एक गोल गरे ।

वल्फ्सवर्गरका माइकल लिइन्डिलले एक गोल फर्काए ।

अष्ट्रियन क्लबविरुद्ध टोटेनहमले १३ औं मिनेटमा सनको गोलबाट अग्रता बनाएको थियो ।

खेलको २८ औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमको अग्रता २-० को बनाए ।

Image

खेलको ३४ औं मिनेटमा लुकासले गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।

खेलको ५५ औं मिनेटमा घरेलु टोलीका माइकलले पेनाल्टीमा गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा कार्लाेसले गोल गर्दै टोटेनहमलाई ४-१ को जित दिलाए ।

यो जितसँगै टोटेनहमको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनेको छ ।

टोटेनहमले दोस्रो लेग २४ फेब्रुअरीमा घरेलु मैदानमा खेल्नेछ ।

अर्को इंग्लिस क्लब लेष्टर सिटी भने स्लाभियासँग गोलरहित बराबरीमा रोकिएको छ  ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

Loading ad...
xTreme Energy Drink
ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

सुमन लुम्बिनीको ब्रान्ड आइकन

सुमन लुम्बिनीको ब्रान्ड आइकन

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स