सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुलमाथि लेष्टरको सानदार जित

शनिबार, ०१ फाल्गुण २०७७खेलपाटी संवाददाता
लिभरपुलमाथि लेष्टरको सानदार जित
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा लेष्टर लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो ।

लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, ७९ औं मिनेटमा जेम्सको गोलबाट लेष्टर खेलमा फर्कियो ।

खेलको ८१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा बर्नेसले गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।

जितसंगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लेष्टरले २४ खेलमा ४६ अंक जोडेको छ ।

लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित

पारोको सानदार जित

पारोको सानदार जित

राजशाहीको फराकिलो हार

राजशाहीको फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित

पारोको सानदार जित

पारोको सानदार जित

राजशाहीको फराकिलो हार

राजशाहीको फराकिलो हार

 सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

बार्सिलोना जाने पक्का भए रोड्री

बार्सिलोना जाने पक्का भए रोड्री