आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

डोमिनिक सेमिफाइनल पुग्ने पहिलो अष्ट्रियन

बिहिबार, २५ भाद्र २०७७खेलपाटी संवाददाता
डोमिनिक सेमिफाइनल पुग्ने पहिलो अष्ट्रियन
Classic Tech Internet Ad

एजेन्सी । विश्व नम्बर दुई डोमिनिक थिएम यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको न्युयोर्कमा बिहीबार बिहान भएको क्वाटरफाइनलमा अष्ट्रेलियाका एलेक्स डी मिनाउरलाई पराजित गर्दै थिएम अन्तिम चारमा पुगेका हुन् ।

अन्तिम चारमा पुग्ने क्रममा अष्ट्रियन थिएमले एलेक्समाथि ६-१, ६-२ र ६-४ को सेटमा पराजित गरे ।

यससँगै थिएम यूएस ओपनको सेमिफाइनलमा पुग्ने अष्ट्रियाका पहिलो खेलाडी बनेका छन् ।

अब थिएमले सेमिफाइनलमा रुसका डानिल मेडभेडेभसँग खेल्ने छन् ।

Image

तेस्रो वरीयताका मेडभेडेभले आफ्नै देशका आन्द्रे रुबलेभलाई ७-६ (८/६), ६-३ र ७-६ (७/५) ले पराजित गरे ।

पुरुषतर्फको अर्को सेमिफाइनलमा जर्मनीका एलेक्डेन्जर जेभेरेभ र स्पेनका पाब्लो कारेनो बुस्टाबीच खेल हुनेछ ।

महिलातर्फको सेमिफाइनलमा नाओमी ओसाका र जेनिफर ब्राडी तथा सेरेना विलियम्स र भिक्टोरिया अजारेन्काबीच खेल हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती