शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्स : ब्याडमिन्टनतर्फ नङसल प्रि–क्वाटरफाइनलमा

बिहिबार, ०७ भाद्र २०७५खेलपाटी संवाददाता
एसियन गेम्स : ब्याडमिन्टनतर्फ नङसल प्रि–क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत ब्याडमिन्टनमा नेपालकी नङसल तामाङले प्रि-क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।

बिहिबार भएको महिला एकलतर्फ माल्दिभ्सको खेलाडीलाई हराएर नङसलले अन्तिम १६ मा स्थान बनाएकी हुन् । नङसलले माल्दिभ्सकी फाथिमाथ अब्दुल नबाहलाई २१-१९ र २१-१५ को सेटमा हराईन् । अब नङसलले जापानकी खेलाडीसंग खेल्ने छिन् ।

महिला एकलतर्फ नेपालकी जेसिका गुरुङ थाइल्याण्डकी इन्टानोन रात्चानोकसंग २१ - ७ र २१ - ४ ले पराजित भईन् ।

ब्याडमिन्टनकै पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी प्रि - क्वाटरफाइनलमा प्रवेश गरेका छन् । विकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन एनखबाट र तेमुलेन गोम्बुडोजको जोडीलाई २१-१२ र २१-७ को सेटमा हराए । अब विकास र नवीनको जोडीले  मलेसियाका जोडीसंग खेल्ने छन् । 

मिक्स डबल्समा नेपालमा नङसल र रत्नजित तामाङको जोडी इन्डोनेसियाको जोडीसँग २१-१३ र २१-७ को सेटमा पराजित भए । त्यस्तै दिपेश धामी र जेसिका गुरुङको जोडी हङकङका जोडीसंग २१-११ र २१-११ को सेटमा पराजित भए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार