शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्सले युरोपका दुई ब्याडमिन्टन सिरिज खेल्ने

मंगलबार, फागुन १३, २०७६खेलपाटी संवाददाता
प्रिन्सले युरोपका दुई ब्याडमिन्टन सिरिज खेल्ने
Classic Tech Internet Ad

काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले युरोपको दुई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज खेल्ने भएका छन् ।

नेपाली ब्याडमिन्टनका यूवा स्टार प्रिन्सले नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल र जर्मनीको जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्ने भएका हुन् ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११ औं स्थानमा रहेका प्रिन्सले सुरुवातमा नेदरल्यान्ड्सको सिरिज खेल्नेछन् । डच सिरिज फेब्रुवरी २६ देखि १ मार्चसम्म हुनेछ ।

Image may contain: 4 people, including Deepak Thapa, people smiling, people standing and indoor

डच सिरिजपछि प्रिन्स जर्मन जाने छन्। जर्मनीको सिरिज मार्च ४ देखि ८ मार्चसम्म हुनेछ ।

दुई सिरिजका लागि प्रिन्स मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रिन्सको प्रशिक्षक कमलेस निरौला रहेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी