फेडेररले फ्रेन्च ओपन गुमाउने
बिहिबार, फागुन ८, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्विस स्टार रोजर फेडेररले फ्रेन्च ओपन टेनिस गुमाउने भएका छ ।
घुँडाको शल्यक्रिया गरेपछि फेडेररले फ्रेन्च ओपन गुमाउने भएका हुन् ।
२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले घुँडाको शल्यक्रिया गरेको कारण आफुले फ्रेन्च ओपन गुमाउने बताएका छन् ।
फ्रेन्च ओपन मे २४ देखि ७ जुनसम्म हुनेछ ।
दाहिने घुँडाको शल्यक्रियाले गरेका फेडेरर जुनपछि मात्र फर्कने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)