बुधबार, ०३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइम्स क्लबलाई बुटवल लेगको उपाधि

शनिबार, ०४ माघ २०७६खेलपाटी संवाददाता
टाइम्स क्लबलाई बुटवल लेगको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । टाइम्स क्लबले लि–निङ्ग थ्री बाई थ्री बास्केटबल अन्तर्गत बुटवल लेगको उपाधि जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा टाइम्सले न्यु होराइजन क्लबलाई १४–११ ले हरायो । फाइनल प्रवेश गरेका दुवै टोलीले अब धनगढीमा हुने थ्री बाई थ्री वेष्टको उपाधिको लागि खेल्नेछन् ।

थ्री बाई थ्री वेष्टको पोखरा लेगको उपाधि भने कास्की बास्केटबल संघले जितेको थियो ।

पोखराबाट कास्की र रामघाट धनगढीमा हुने फाइनलका लागि प्रवेश गरेका थिए ।

धनगढी लेग माघ ६ गते हुनेछ । वेष्टको फाइनल ८ र ९ गते हुनेछ ।

तीनवटै शहरबाट फाइनल पुग्ने टोली उपाधिका लागि भिड्नेछन् ।

फाइनलका बिजेता र उपबिजेताले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरा लेगमा १२ र बुटवल लेगमा १० टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई डबल एलिमिनेसन फम्र्याटमा खेलाइएको थियो ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि थ्री बाई थ्री इस्टको पनि आयोजना गरेको थियो । एनबीएलले थ्री बाई थ्री सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

Loading ad...
xTreme Energy Drink
एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

अनिश्चित पोग्बा

अनिश्चित पोग्बा

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

मार्टिनेजको  भविष्य अन्यौलमा

मार्टिनेजको भविष्य अन्यौलमा

सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’