बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

टेनिसको सेमिफाइनलमा नेपाल पराजित

मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता
टेनिसको सेमिफाइनलमा नेपाल पराजित
Loading ad...
mustang rice ad

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलबाट बाहिरिएका छन् ।

नेपालको दुबै टिम भारतसँग पराजित भयो । पुरुषतर्फको टिम इभेन्टमा भारतले नेपाललाई ३–० ले हरायो । सिंगल्सतर्फ नेपालका प्रवण खनाल भारतका मनिष सुरेश कुमारसँग ६–१ र ६–० ले पराजित भए ।अर्को सिंगल्समा संरक्षक बज्राचार्य साकेथ माइनेनीसँग ६–१ र ६–१ ले हारेपछि डबल्स अघि नै भारतले फाइनलमा स्थान बनाएको हो ।

डबल्सतर्फ बज्राचार्य र खनालको जोडी निकीकलियान्दा पुनाचा र श्रीराम बालाजी नारायण स्वामीसँग ६–३ र ६–२ ले पराजित भए ।

पुरुष टिमइभेन्टको स्वर्णका लागि भारतले पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले भुटानलाई ३–० ले नै हराएको थियो । सिंगल्सतर्फ मोहम्मद अविदले पेमा नोर्बुलाई ६–० र ६–० तथा मुजामिलमुर्तजाले तान्दिन वाङचुकलाई ६–१ र ६–२ ले हराए । डबल्सतर्फ मुहम्द अबिद र मुजामिलमुर्तजाको जोडीले निदुपग्याल्छेन र पेमा नोर्बुको जोडीलाई ६–२ र ६–० ले हरायो ।

महिला टिमइभेन्टमा नेपाल भारतसँग ३–० ले नै पराजित भयो । सलोनी तामाङ भारतकी भुवनाकाल्भासँग ६–२ र ६–१ ले तथा प्रेरणा कोइराला सत्विका समासँग ६–१ र ६–० ले हारिन् । डबल्समा प्रेरणा र सलोनीको जोडी भारतका प्रेरणाभाम्ब्री र श्रब्याशिभानी चिलाकलापुडीसँग ७–५ र ६–१ ले पराजित भए ।

महिला टिम इभेन्टको फाइनलमा भारतले श्रीलंकासँग खेल्नेछ । श्रीलंकाले पाकिस्तानलाई ३–० ले हरायो । सिंगल्सतर्फ श्रीलंकाका अनिका सेनेभिरत्नेले माहिन अफ्ताब कुरेसीलाई ६–४ र ६–४ तथा अञ्जलिका कुरेराले उस्ना सुहेललाई ६–४, २–६ र ६–४ ले हराइन् । सिंगल्स तर्फको दुबै खेलमा पराजित भएपछि पाकिस्तानले डबल्स खेलेन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा