पहिलो खेलमा फेडेरर पराजित
सोमबार, २५ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर एटीपी फाइनल्स टेनिसको पहिलो खेलमा पराजित भएका छन् ।
पूर्व विश्व नम्बर एक फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भए । लन्डनमा तेस्रो वरियताका फेडेररलाई पाँचौ वरियताका थिमले ७-५ र ७-५ को सेटमा हराए ।
यस्तै विश्व नम्बर एक नोभाक जोकोभिकले भने विजयी सुरुवात गरेका छन् ।
जोकोभिकले माटियो बेरेट्टिनीलाई ६-२ र ६-१ को सेटमा पराजित गरे ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776247934011.jpg&w=3840&q=75)





