बार्टी डब्लूटीए फाइनल्सको सेमिफाइनलमा
शुक्रबार, कार्तिक १५, २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक एस्लेइघ बार्टी चीनमा जारी डब्लूटीए फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
बिहिबार राति भएको खेलमा छैटौं वरियताकी पेट्रा कोभिटोभालाई पराजित गर्दै बार्टीले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
अष्ट्रेलियन बार्टीले चेक रिपब्लिककि पेट्रालाई ६-४ र ६-२ को सेटमा पराजित गरिन ।
स्विस खेलाडी बीलिन्दा बेनिसीस पनि सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अवस्थ हुँदै किकी बेर्टेन्सले खेल छाडेपछि बेनिसीस सेमिफाइनलमा पुगेकी हुन् ।
अब बेर्टेन्सले सेमिफाइनलमा एलिना स्विटोलिनासँग खेल्ने छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


