फेडेररलाई दशौँ पटक स्विस इन्डोर्सको उपाधि
आइतबार, कार्तिक १०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररके दशौँ पटक स्विस इन्डोर्स बसेल टेनिसको उपाधि जितेका छन् ।
बसेलमा आइतबार भएको फाइनलमा एलेक्स डी मिनाउरलाई पराजित गर्दै फेडेररले दशौँ पटक उपाधिका कब्जा जमाएका हुन् ।
उपाधि जित्ने क्रममा फेडेररले अष्ट्रेलियाका एलेक्सलाई ६-२ र ६-२ को सेटमा पराजित गरे ।
स्विस इन्डोर्सको उपाधिसँगै ३८ वर्षे फेडेररले करियरको १०३ औं एपिटी उपाधि आफ्नो बनाए ।
२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेरर सर्वाधिक एपिटी उपाधि जित्ने खेलाडीको कीर्तिमान भन्दा ६ उपाधिले पछि छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


