एसियाली यू–१४ टेनिस सोमबारबाट
शनिबार, ०२ कार्तिक २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा एसियाली यू–१४ टेनिस र्याङकिङ सी–२ टेनिस च्याम्पियनसिप सोमबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा नेपाल सहित पाँच देशका ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालबाट ३६, भारतबाट १०, जापान र मलेसिायबाट एक एक तथा स्वीट्जरल्यान्डबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पाँचदिने प्रतियोगिताका खेलहरु सातदोवाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।





-1776255486335.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
