मर्रे सेमिफाइनलमा
शनिबार, ०२ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । ब्रिटिश खेलाडी एन्डी मर्रे युरोपियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार राति भएको खेलमा मारिउस कोपिललाई पराजित गर्दै मर्रे अन्तिम चारमा पुगेका हुन् । तीन पटकको ग्राण्डस्लाम विजेता मर्रेले कोपिललाई ६-३, ६-७ (७-९) र ६-४ को सेटमा पराजित गरे ।
मर्रे सन् २०१७ पछि पहिलो पटक एपीटी टेनिसको सेमिफाइनलमा पुगेका हुन् । सन् २०१७ मा उनि फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगेका थिए ।
अब ३२ वर्षे मर्रेले उगो हम्बर्टसँग खेल्ने छन् ।





-1776255486335.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
