शुक्रबार, २९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिपेश र सुनिल तेस्रो चरणमा

मंगलबार, ०८ श्रावण २०७५खेलपाटी संवाददाता
दिपेश र सुनिल तेस्रो चरणमा
Loading ad...
mustang rice ad

काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबका दिपेश धामी र जेष्ठ ब्याडमिन्टनका सुनिल जोशी अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा दिपेशले प्रदेश नम्बर ५ का निरञ्जन चौधरीलाई २१–१०, २१–७ को सोझो सेटमा हराए । सुनिलले पनि प्रदेश ५ कै शिव थापालाई २१–७, २१–६ को सेटमा स्तब्ध बनाए ।

यस्तै नेपाल पुलिस क्ल्बका जीव्न आचार्यले भारतका उदय बहादुर भट्टाचार्यलाई २१–६, २१–९ को सेटमा हराएर तेस्रो चरणमा स्थान पक्का गरे  । बैकुण्ठ श्रेष्ठले प्रदेश ४ का भुगोल गुरुङसँग वाकओभर पाए । पुलिसका दिपक बोहोराले प्रदेश ६ का जित प्रसाद लामिछानेलाई २१–११, २१–८ ले हराए ।

त्यस्तै भारतका शुभ डेले प्रदेश १ का प्रनिशसिंह ठकुरीलाई २१–१६, २१–१९, एपीएफका विजित थापामगरले बाँकेका सरोज अन्सारीलाई २१–१४, २१–१७, बंगलादेशका महमद सलमान खानले भारतका राजदिप शर्मालई २१–१५, २१–११ र एपीएफका निरञ्जन देवकोटाले प्रदेश १ का सुजन श्रेष्ठलाई १३–२१, २१–१८, २३–२१ को सेटमा हराउँदै तेस्रो चरणमा पुगे ।

पुरुष एकलतर्फ नै त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजनले प्रदेश ७ का जेवी साउदसँग वाकओभर पाए । आर्मीकै रुकेश मर्हजनले एमआईबीसीका निरबिक्रम देवकोटालाई २१–१८, २१–११, भारतका शेख महमद रहिमले एपीएफका सुदिप सेढाईलाई २१–१६, २१–१८, नेपालका प्रिन्स दाहालले एपेक इन्टरनेशनलका अकिल श्रेष्ठलाई २१–९, २१–१५, आर्मीका प्रविन लिङथेपले प्रदेश ७ का देवराज रानालाई २१–१९, २१–१८ तथा पुलिसका विष्णु कटुवालले प्रदेश २ का राम कुमार श्रेष्ठसँग वाकओभर पाउँदै तेस्रो चरणमा स्थान बनाए ।

पुरुष एक्जुकेटिभ एकलतर्फ एपेक इन्टरनेशनलका अकिल श्रेष्ठ र कुमारी बैंकका विक्रम निरौला तेस्रो चरणका प्रवेश गरेका छन् । अकिलले नेपाल मेगा बैंकमा खेम भट्टलाई २१–१०, २१–१३ र विक्रमले लाइफ फर्माका किरण विष्टलाई २१–१२, २१–१३ को सेटमा हराए ।

यस्तै केआरएसका राम वानियाले नेपाल राष्ट्र बैंकका नारायण प्रसाद पौडेललाई २१–४, २१–६, आरएस अन्ट्रक्सनका रजिन खड्काले हिमालयन बैंकका सुरजन बहादुर सिंहलाई २१–९, २१–२, राष्ट्र बैंकका बमबहादुर मिश्रले सेन्चुरी बैंकका रञ्जन खड्कालाई २१–१७, २१–१५, जेष्ठ सेभिङका सुजन थापाले एनएसीका नविन मगरसँग वाकओभर पाए । अर्को खेलमा जेष्ठ सेभिङकै सुनिल जोशीले सेन्टि जेभियरका सुनिल रत्न बराईलाई २१–९, २१–८, लाइफ फर्माका विनोद पौडेलले जेष्ठका मधुसुदन पाठकलाई २१–१७, २१–१४, नेपाल एसबीआई बैंकका नवराज जोशीले अल्कीका केशवराज गिरीलाई २१–६, २१–९ र एनएसीका प्रशन ओलीले नविलका छविकुमार जोशीलाई २१–१७, २७–२५ ले हराउँदै तेस्रो चरणमा पुगे ।

छात्र यू–१९ एकलतर्फ आर्मीका प्रफुल मर्हजन नेपालका मोहन गुरुङलाई २१–४, २१–८ र प्रदेश ६ का नगेन्द्र बम ठकुरीले जेष्ठका अभियान कस्यपलाई २१–१९, २१–१९ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । अर्को खेलमा प्रदेश १ का प्रनिश सिंह ठकुरीले बाँकेका संगम पुनलाई २१–१५, २१–१६ ले हराए ।

यहिँ स्पर्धामा प्रदेश ७ का अमृत चौधरीले जेष्ठका प्रियान्सु क्षेत्रीलाई २१–१५, २१–१९ ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । आर्मीका प्रविन लिङथेपले नेपालका सञ्जिव भण्डारीलाई २१–१३, २१–१६, अन्नपूर्ण राइसका दिप्रिश बज्राचार्यले प्रदेश ४ का सलिन पौवीलाई २१–१३, १५–२१, २३–२१, जेष्ठका सुनिल जोशीले प्रदेश १ का सत्यम सुब्बालाई २१–६, २१–९ र नेपालका सविन तामाङले सीजीबीसी टिमोरका प्रतिक अर्याललाई १७–२१, २१–१७, २१–१५ ले हराए ।

यस्तै टंकेश्वरका विनायक लाल श्रेष्ठले नख्खीपोटका आशिष राईलाई २१–१९, २१–१०, प्रदेश ४ का विधान अधिकारीले प्रदेश ७ का देवराज रानालाई २१–१३, २१–१५, धादिङका आयुश श्रेष्ठले प्रदेश २ का धिरज शाहलाई २२–२०, १३–२१, २३–२१, आर्मीका रुकेश मर्हजनले प्रदेश ५ का सफल थापालाई २१–१५, २१–११, प्रदेश ६ का निरञ्जन चौधरीले प्रदेश २ का कौशिक राज गिरीलाई २१–७, १७–२१, २१–१६, प्रदेश ५ का शिव थापाले काठमाडौंका युवेश धौवडेललाई २१–७, २१–५, आर्मीका दिवश शंकरले जेष्ठका पेम्बा शेर्पालाई १९–२१, २१–१६, २१–१८ तथा नेपालका प्रिन्स दाहालले रिसव पौडेललाई २१–५, २१–१० को सेटमा हराए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

बंगलादेश बलियो अवस्थामा

बंगलादेश बलियो अवस्थामा

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत