एनओसी निर्वाचन : सदस्यमा भलिबलका अध्यक्ष शर्मा पराजित
शनिबार, २८ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को सदस्यमा नेपाल भलिबल संघका अध्यक्ष मनोरंजन रमण शर्मा पराजित भएका छन् ।
सदस्यमा रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ र दिर्ग बहादुर केसी निर्वाचित भए ।
७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।















-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)