एनओसी निर्वाचन : महासचिवमा निलेन्द्र निर्वाचित
शनिबार, २८ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा जारी मतगणना अनुसार श्रेष्ठले १५ मत ल्याएर विजयी भए ।
श्रेष्ठले पुरेन्द्र बिक्रम लाखेलाई ३ मतले पछि बनाए । लाखेले १२ मत ल्याए ।









-1786327128206.webp&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)


-1786248856569.webp&w=3840&q=75)

-1786249079423.webp&w=3840&q=75)