सेरेना युएस ओपनको फाइनलमा
शुक्रबार, २० भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
शुक्रबार बिहान भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्विटोलिनालाई पराजित गर्दै सेरेना उपाधि नजिक पुगेकी हुन् ।
आठौं वरियताकी सेरेनाले स्विटोलिनालाई ६-३ र ६-१ को सेटमा पराजित गरिन् ।
६ पटकको च्याम्पियन सेरेनाले अब फाइनलमा बेलिन्डा बेनिसिच र बियांका आन्द्रेसस्कुबीचको विजेतासँग खेल्ने छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)