जोकोभिक युएस ओपनको अन्तिम १६ मा
शनिबार, भदौ १४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको खेलमा अमेरिकाका डेनिस कुड्लालाई पराजित गर्दै जोकोभिकले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
३ पटकको च्याम्पियन सर्बियन खेलाडी जोकोभिकले डेनिसलाई ६-३, ६-४ र ६-२ को सेटमा पराजित गरे ।
पुरुषतर्फ नै तेस्रो वरियताका स्विस स्टार रोजर फेडेररले अन्तिम १६ को यात्रा तय गरिसकेका छन् ।
जापानका केइ निशिकोरी भने तेस्रो चरणबाट बाहिरिएका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
