जोकोभिक युएस ओपनको तेस्रो चरणमा
बिहिबार, भदौ १२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाका जुवान इग्नासियो लन्डेरोलाई पराजित गर्दै जोकोभिकले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
३ पटकको च्याम्पियन सर्बियन खेलाडी जोकोभिकले जुवानलाई ६-४, ७-६(७-३) र ६-१ को सेटमा पराजित गरे ।
महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियम्स र विश्व नम्बर दुई अष्ट्रेलियाकी एस्लेइघ बार्टीले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
