जोकोभिक विम्बल्डनको सेमिफाइनलमा
बिहिबार, २६ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता तथा सर्बियन नोभाक जोकोभिक विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको क्वाटरफाइनलमा डेभिड गोफिनलाई पराजित गर्दै जोकोभिक अन्तिम चारमा पुगेका हुन् । जोकोभिकले गोफिनलाई ६-४,६-० र ६-२ को सेटमा पराजित गरे ।
विश्व नम्बर एक समेत रहेका जोकोभिकले अब रोबर्टो बटिस्टा र गुइडो पिलाबीचको विजेतासँग खेल्नेछ ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


