पीएसएलको बाँकी खेल नोभेम्बरमा
पाकिस्तान क्रिकेट बोर्डले कोरोना भाईरसको महामारीको कारण स्थगित पीएसएलले बाँकी खेल नोभेम्बरमा गर्ने जनाएको छ।
पाकिस्तान क्रिकेट बोर्डले कोरोना भाईरसको महामारीको कारण स्थगित पीएसएलले बाँकी खेल नोभेम्बरमा गर्ने जनाएको छ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्व्य गर्दै रिक्त रहेको पदका लागि दरखास्त खुलाएको हो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।
मुम्बई इन्डियन्सका फास्ट बलर मालिंगाले घरायसी कामको कारण आईपीएल नखेल्ने भएका हुन् ।
आयोजक भारतीय क्रिकेट बोर्डले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने तयारी गर्दै गर्दा फ्रेन्चाइजले टिमले बोर्डलाई वार्मअपको लागि अनुरोध गरेका छन् ।
गत साता आईपीएलका लागि दुबई पुगेको चेन्नईका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
मुख्य प्रशिक्षक ग्यारीले न्युजिल्याण्ड क्रिकेट बोर्डसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले तलबको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै २–४ दिनमै तलब रकम प्राप्त हुने जानकारी दिएका छन् ।
जितसंगै पाकिस्तानले तीन म्याचको टी–ट्वान्टी सिरिज १–१ को बराबरी गर्न सफल भएको छ ।
मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।
ब्रायन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।
लगातार तेस्रो पटक प्रतियोगिता खेलीरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका हुन् ।