एलपीएल क्रिकेटको खेल तालिका सार्वजनिक
आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सले फागुन १४ गते देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सले फागुन १४ गते देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
एमसीसीले दिएको १ सय ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सैनामैना २७ ओभर ५ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।
टियु क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण सुरु भएको १० दिन पुगिसकेको छ ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
ब्याट्सम्यान थरंगाले मंगलबार १५ वर्षे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
श्रीलंका क्रिकेट बोर्डले शनाकालाई टी-ट्वान्टीको कप्तानी दिएको हो ।
बर्मिंघमले सोमबार टी-ट्वान्टी ब्लास्टको लागि ब्रेथवेटलाई अनुबन्धित गरिएको जनाएको छ ।
श्रीलंका क्रिकेटले सोमबार लाहिरुलाई कोरोना संक्रमण भएको जनाएको छ ।
क्राइस्टचर्चमा सोमबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले हराएको हो ।
क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनायो ।
भैरहवाको सिदार्थ रंगशालामा आइतबार गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले हराएर वेस्टर्नले लगातार दोस्रो जित निकालेको हो ।
भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्सीय टिमको घोषणा गरेको हो ।