श्रीलंकन बलर लाहिरुलाई कोरोना संक्रमण
सोमबार, १० फाल्गुण २०७७खेलपाटी संवाददाता
एजेन्सी । श्रीलंकाका बलर लाहिरु कुमारालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
श्रीलंका क्रिकेटले सोमबार लाहिरुलाई कोरोना संक्रमण भएको जनाएको छ ।
श्रीलंका क्रिकेटले पछिल्लो पटक गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिएपछि उनले वेस्ट इन्डिज भ्रमण गुमाउने भएका छन् ।
श्रीलंकाले लाहिरुको स्थानमा सुरंगा लक्माललाई टिममा बोलाएको छ ।









-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)




-1767268406472.png&w=3840&q=75)