मेयर कप महिला क्रिकेट चैत २१ बाट
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २१ गतेबाट २८ गतेसम्म आयोजना हुने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २१ गतेबाट २८ गतेसम्म आयोजना हुने जनाएको छ ।
सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीसँग ६ महिनाको सम्झौता गरेपनि क्यानले एक वर्षकै पारिश्रमिक उपलब्ध गराउने भएको हो ।
चोटका कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउने सम्भावना बढेको हो ।
अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले ३-२ ले सिरिज आफ्नो बनाएको हो ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रिय क्रिकेटरहरु सप्तरी आईपुगेको र उद्घाटन खेलको लागि मैदान लगायत सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएका छन् ।
क्यानका सचिव असोकनाथ प्याकुरलेले महिला खेलाडीले दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने जानकारी गराए ।
डुनेडीनमा शनिबार भएको पहिलो एकदिवसीयमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।
दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेशले श्रीलंकाको भ्रमण गर्ने भएको हो ।
आबुधाबीमा शुक्रबार दोस्रो टी-ट्वान्टीमा जिम्बावेलाई ४५ रनले हराउँदै अफगानिस्तानले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो ।
भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।