भारतको एकदिवसीय टिम घोषणा
भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।
अक्सनमा लिगमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु टिममा विभिन्न मूल्यमा भित्र्याएका छन्। अक्सन पछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
दक्षिण अफ्रिकाले सार्वजनिक गरेको १६ सदस्यीय खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा फाफ डु प्लेसिस परेका छैनन् ।
चोटको कारण पहिलो एकदिवसीय गुमाउने भएका हुन् ।
अहमदाबादमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
खेल मिलेमतो (म्याच फिक्सिङ) मा दोषी पाईएपछि आईसीसीले दुई खेलाडीमाथि प्रतिबन्ध गरेको हो ।
पूर्व स्वास्थ्य मन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधी सभा साँसद गगन कुमार थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगद सहित प्रशंसा पत्र प्रदान गरे ।
अन्तिम तथा तेस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।