मलेसियाविरुद्ध कुशलको अर्धशतक
सोमबार, ०६ बैशाख २०७८खेलपाटी संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा कुशलले अर्धशतक बनाएका हुन् ।
कुशलले २६ बलमा अर्धशतक बनाएका हुन् । उनले ५ छक्का र ३ चौकासहित अर्धशतक बनाए ।
कुशलले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् ।
कुशलले नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)

