न्युजिल्याण्डको टी-ट्वान्टी टिम घोषणा
न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो ।
न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो ।
मंगलबार राति भएको पहिलो एकदिवसीयमा चोट बोकेपछि दुई मोर्गन र विलिङ्सले दोस्रो खेल गुमाउने भएका हुन् ।
पुनेमा मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।
राजरंगशालामा मंगलबार भएको पहिलो खेलमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो।
क्राइसचर्चमा मंगलबार बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
आयोजक एमएम कपका निर्देशक विप्लव घोष र ओइपीएलका अध्यक्ष दयाराम पाण्डेले आगामी ३ संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
राज रंगशालामा भएको पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गर्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमा एपीएफ र प्रदेश-१ भिड्ने भएका हुन् ।
चोटका कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा 'हाइ पर्फमेन्स क्रिकेट क्लिनिक' को आयोजना गर्ने भएको हो ।
राजविराजमा आइतबार भएको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले ३ लाख पाउने जनाएको छ ।