आर्चरको चोटको शल्यक्रिया
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिएको जनाएको छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिएको जनाएको छ ।
अष्ट्रेलियाले टी-ट्वान्टी सिरिजका लागि आगामी अगष्टमा बंगलादेशको भ्रमण गर्ने भएको हो ।
बेनले काउन्टी च्याम्पियनसिप अन्तर्गत मिडेलसेक्सविरुद्धको खेलपछि ड्रेसिङ रुममा चिप्लिएर लड्दा चोट बोकेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।
पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटका लागि युएई प्रस्थान गर्नु अघि अलीलाई कोरोना देखिएको हो ।
ट्वीटरबाट सन्दीपले भिसा पाउन कठिन भएको बताउँदै सहयोगका लागि नेपालस्थित बेलायती दूतावास, नेपालको प्रधानमन्त्री कार्यायल र परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीलाई सहजीकरणका लागि आग्रह गरेका छन् ।
कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा १ सय ३ रनले हराएर बंगलादेशले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
ढाकामा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय ४६ रन बनायो ।
सीपीएलले मंगलबार सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ ।
शाह प्रतियोगिताका लागि दुबई जानु अघि कोरोनाको नेगेटिभ रिपोर्टसहित लाहोर आईपुगेका थिए ।
युएईमा आयोजना हुने सिरिज तीन खेलको हुने क्रिकवजले जनाएको छ ।