प्लेसिसले पीएसएलको बाँकी खेल गुमाउने
क्वेटा ग्लाडीयटर्सबाट खेलिरहेका प्लेसिसले टाउकोमा लागेको चोटका कारण बाँकी खेक गुमाउने भएका हुन् ।
क्वेटा ग्लाडीयटर्सबाट खेलिरहेका प्लेसिसले टाउकोमा लागेको चोटका कारण बाँकी खेक गुमाउने भएका हुन् ।
‘एसपीए कप’ का संस्करण सन् २०१५ सम्म आइपुग्दा धनगढीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नुपर्छ भन्दै योजना अघि सारिएको थियो । जुन अहिलेसम्म पनि जारीनै छ ।
क्रिकेट अष्ट्रेलियाले बुधबार वेस्ट इन्डिज र बंगलादेशसँगको सिरिजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले न्युजिल्याण्डसँग खेल्नेछ ।
न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि प्रशिक्षक वाटमोर नेपाल फर्किएका हुन् ।
४३ वर्षीय संगाकारा एमसीसीको अध्यक्ष बन्ने पहिलो बेलायत बाहिरका व्यक्ति हुन् ।
बिर्मिन्घममा आइतबार दोस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज १-० ले आफ्नो बनाएको हो ।
कोरोना भाईरसको महामारीको कारण पीएसएलका बाँकी खेलहरु युएईको अबुधाबीमा भईरहेको छ ।
खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ । उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ ।