सन्दीप आज इंग्ल्यान्ड जादै
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड जाने भएका हुन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड जाने भएका हुन् ।
यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।
अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार राशिदलाई टी-ट्वान्टी क्रिकेटको कप्तान चयन गरेको हो ।
यस अघि घोषणा गरेको टिमका ३ खेलाडी र स्टाफसहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि इंग्ल्यान्डले नयाँ टिम घोषणा गरेको हो ।
पाकिस्तानसँगको एकदिवसीय सिरिज अघि गरिएको परिक्षणमा ३ खेलाडी र ४ स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
एन्डरसनले सोमबार काउन्टी च्याम्पियनसिप अन्तर्गत केन्टविरुद्धको खेलमा विकेट लिदै १ हजार विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारबाट कोच रिफ्रेसर कोर्ष सुरु भएको जनाएको छ ।
ब्रिस्टोलमा वर्षाको कारण दुई टिमबीचको खेल नतिजा विहीन सकिएको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार रोबिनसनलाई आठ खेलको प्रतिवन्ध लगाएको हो ।
बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो ।