बंगलादेशविरुद्ध जितको खोजीमा अष्ट्रेलिया
तीन खेलमध्ये दुईमा जित र एकमा हार व्योहोरेको अष्ट्रेलियाको चार अंक छ ।
तीन खेलमध्ये दुईमा जित र एकमा हार व्योहोरेको अष्ट्रेलियाको चार अंक छ ।
भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट हात पारे ।
रोहित शर्माले ७४ रन जोडे । उनले ४७ बलको सामना गर्दा ८ चौका र ३ छक्का प्रहार गरे ।
बीसीसीआईले अक्टोबर २६ मा वर्तमान प्रशिक्षक रवी शास्त्रीको स्थानका लागि मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ ।
यस अघि पाकिस्तानसँग पराजित भएपछि न्यूजिल्यान्डले भारतमाथि जित निकालेको थियो ।
सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुने खतरा समेत छ ।
मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रनको योगदान गरे ।
मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको शानदार जित निकालेको हो ।
दक्षिण अफ्रिकाका कगिसो राबाडाले सर्वाधिक ३ विकेट हात पारेका छन् ।
न्यूजिल्यान्डले तीन टी–ट्वान्टी र दुई टेस्टका लागि भारतको भ्रमण गर्नेछ ।