विश्वकै सबैभन्दा वृद्ध टेस्ट क्रिकेटरको निधन
आइतबार, मंसिर १९, २०७८खेलपाटी संवाददाता
काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध पूर्व टेस्ट क्रिकेटर इलिन ऐशको निधन भएको छ ।
इंग्ल्यान्ड महिला टिमकी पूर्व बलर ऐशको १ सय १० वर्षको उमेरमा निधन भएको हो ।
ऐशले सन् १९९३ मा इंग्ल्यान्डका लागि डेब्यु गरेकी थिइन् ।
ऐशले इंग्ल्यान्डका लागि ७ टेस्ट खेलेकी थिइन् । उनीले सन् १९४९ मा सन्यास घोषणा गरेकी थिइन् ।
सन्यास लिनुअघि ऐशले १० विकेट लिएकी थिइन् ।
विश्वकै सबैभन्दा वृद्ध टेस्ट क्रिकेटरको निधन













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)