भारतद्धारा श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्विप
श्रीलंकाका लागि कप्तान दिमुथ करुणा रत्नेले १ सय ७ रन जोडेपनि जितका लागि पर्याप्त भएन ।
श्रीलंकाका लागि कप्तान दिमुथ करुणा रत्नेले १ सय ७ रन जोडेपनि जितका लागि पर्याप्त भएन ।
तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो ।
क्लबले दोस्रो संस्करणको कार्निभल १९ मार्चदेखि २७ मार्चसम्म चल्ने जनाएको छ ।
अवार्डका लागि दिपेन्द्रसँगै भारतका श्रेयस ऐयर र युएईका भृत्या अरविन्द मनोनयनमा परेका थिए ।
भारतीय क्रिकेटर विराट कोहलीका चार समर्थक पक्राउ परेका छन् ।
दक्षिण अफ्रिकाका लागि मारिजाने कापले सर्वाधिक ५ विकेट हात पारिन् ।
नेपाल क्रिकेट संघ (क्यान) लेप्रतियोगिता चैत ६ देखि चैत ११ गतेसम्म संचालन हुने जनाएको छ ।
नेपाली क्रिकेट टोली आइतबार बिहान श्रीलंकाबाट सिरिज खेल्न यूएई प्रस्थान गरेको हो ।
अन्तिम ५ बल बाँकी छदा इंग्ल्यान्डले वेस्ट इन्डिजको बाँकी रहेको ६ विकेट लिने सम्भावना नरहेपछि मात्र रुटले खेल अन्त्य गर्ने निर्णय गरेका थिए ।
बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिचले आफ्नो स्वभाब खेलको पहिलो ओभरबाट नै देखाउन सुरु गरेको थियो ।
२५ वर्षे ब्याटर हिट्मायरको लागि राजस्थानले सामाजिक संजालमा स्वागत गर्दै 'माया कपालमै छ ! घरमा स्वागत छ ।' भन्दै हिट्मायरको नयाँ लुक्स सार्वजनिक गरेको छ ।