नेपाल विश्वकपमा छनोट हुनेछ – सन्दीप
कप्तान लामिछानेले नेपाली टिमसँग दवाव झेल्न सक्ने क्षमता रहेको बताए ।
कप्तान लामिछानेले नेपाली टिमसँग दवाव झेल्न सक्ने क्षमता रहेको बताए ।
दासानायकेका अनुसार नेपाल राम्रो बाटोमा गइरहेको छ र टिममा राम्रो गर्ने आत्मविश्वास जागेको छ ।
वेस्ट इन्डिजका हेटमयेरले घरेलु टोली भारतविरुद्धको तीन खेलको टी–ट्वान्टी र समान तीन खेलको एकदिवसिय सिरिज गुमाउने छन् ।
पोन्टिङका अनुसार सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा कोहलीले टी–ट्वान्टी तथा एकदिवसियबाट सन्यास लिनेबारे बताएका थिए ।
क्यानले आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका लागि श्रीनिवासलाई नियुक्त गरेको हो ।
ब्रिजटाउनमा आइतबार राति वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १७ रनले हराएको हो।
प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछ ।
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका जस्ता क्रिकेट खेल्ने देशका आप्रवासीका कारण जर्मनीमा क्रिकेटको उदय भएको हो ।
कुपर नेदरल्यान्ड्सका लागि टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
चापेलले कोहली र रुटको कप्तानीमा भिन्नता रहेको समेत दावी गरे ।
ट्रिनिडाडको क्वीन्स पार्क ओभलमा शनिबार आयरल्यान्ड र जिम्बावेबीचको खेल चलिरहदा भुकम्प गएको थियो ।
ब्रिजटाउनमा शनिबार राति इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ३४ रनले हराएको हो।