पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
टियु क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुआती-११ मा पर्दै देवले डेब्यु गरेका हुन् ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
राज रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो।
१५ सदस्यीय टोली घोषणा गर्दा नेपालले दुई युवा खेलाडी देव खनाल र आदील अन्सारीलाई पहिलो पटक राष्ट्रिय टिममा मौका दिईएको छ ।
सुदूरपश्चिमले बिहीबार बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियो ।
चेन्नाईको इतिहासमा जडेजा तेस्रो कप्तान हुन् । धोनी बाहेक सुरेस रैनाले केहि खेलमा चेन्नाईको कप्तानी गरिसकेका छन् ।
लाहोरमा जारी पाकिस्तानविरुद्धको तेस्रो टेस्टमा ९ रन जोडेसँगै स्मिथले ८ हजार टेस्ट रन पूरा गरेका हुन् ।
अहमदले सिरिजका लागि मलेसियाले राम्रो तयारी गरेको तथा नेपाल र पीएनजीसँग खेल्न मलेसियाका खेलाडीहरु आतुर रहेको समेत बताए ।
यता बिहीबार नै भएको अर्को खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना कायम राखेको छ ।
बुधबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा दक्षिण अफ्रीकालाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज २-१ ले जितेको हो ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्यो ।