सिता आबद्द टोर्नाडोस च्याम्पियन
फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईमा आइतबार राति भएको खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले हराएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ ।
मुम्बईमा आइतबार साविक विजेता चेन्नई सुपर किङसलाई ७ विकेटले हराउँदै गुजरातले दशौँ जित हात पारेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दुलाई उपकप्तान नियुक्त गरिएको जनाएको छ ।
दिल्लीले आइतबार ओपनर पृथ्वी अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज महिला टोलीका लागि ऐतिहासिक सिरिज हुनेछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन् ।
युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
दुबईमा शनिबार राति दोस्रो सेमिफाइनलमा बार्मी आर्मी वुमन्सलाई ४ विकेटले हराएर टोर्नाडोस फाइनल पुगेको हो ।
कार दुर्घटनामा परी एन्ड्रयुको ४६ वर्षको उमेरमा निधन भएको हो ।
कोलकत्ताले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।