श्रीलंकाले अष्ट्रेलियालाई हरायो
आइतबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
आइतबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो ।
बैंग्लुरुमा आइतबार राति अन्तिम खेल नतिजा विहीन भएपछि दुई टोलीबीचको ५ खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ ।
किनरारा ओभलमा नेपालले तेस्रो खेल बहराइनको सामना गर्न लागेको हो ।
आइतबार भएको फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेसले उपाधि हात पारेको हो ।
प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् ।
मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो सेमिफाइनल खेलमा बलियो प्रदेश १ लाई ५ विकेटले हराउंदै बलियो बागमती फाईनल प्रवेश गरेको हो ।
किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो ।
अब त वान डे क्रिकेट पनि आफैमा पुरानो भइसकेको छ, सायद केही हदसम्म यसको रंग खुइलिसकेको छ, किनभने अचेलको समय हो, ट्वान्टी ट्वान्टी क्रिकेट ।
मलेसियाको किनरारा ओभलमा कुवेतले टस जितेर पहिले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार दिउँसो १:१५ बजे नेपाल आईपुग्ने जनाएको छ ।