आईपीएलमा आज राजस्थान र बैंगलोरको भिडन्त
वानखेडे स्टेडियममा शीर्षस्थानको राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ । खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।
वानखेडे स्टेडियममा शीर्षस्थानको राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ । खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।
सोमबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेको राष्ट्रिय क्रिकेट टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् ।
लण्डनमा आयोजना हुने ड्राफ्ट नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।
लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।
सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई पराजित गरेपछि सन्दीपले युवा टोलीबाट आशा गर्न सकिने बताएका हुन् ।
सिरिजमा अपराजित रहँदै उपाधि उचालेको नेपालका मुख्य प्रशिक्षक पुबुदुले सिरिजको उपाधि नेपाली समर्थकलाई समर्पित गरेको बताएका हुन् ।
ह्यामिल्टनमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेदरल्यान्ड्सलाई १ सय १५ रनले हराउँदै न्युजिल्याण्डले सिरिज ३-० ले जितेको हो ।
नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका करण उत्कृष्ट बलर चुनिएका हुन् ।
नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।
सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
पीएनजीविरुद्ध बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।